logo
19 Nov 2018   |   
समाज

गुजराका दुइजना पेस्तोल सहित पक्राउ



समाज   65 पटक पढिएको   कलमपाटी     
रौतहट ३ मंसिर नलकटुवा पेस्तोल सहित दुई युवकलाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।

गुजराका दुइजना पेस्तोल सहित पक्राउ


 रौतहटको गुजरा नगरपालिका १ का ३१ वर्षिय विशाल धामी र सोही ठाउँका २० वर्षिय मुन्ना धामी लाइ सोमवार दिउसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रौतहटको चन्द्रपुर नपा १ स्थित बागमतीबाट नलकटुवा पेस्तोल र दुइथान गोली सहित उनीहरु लाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फोटो ः गुगल











1899524 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top