समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

वेवारीशे अवस्थामा शव फेला - 2016-10-23
कलमपाटी ६ कार्तिक रौतहट राजपुर तुल्सी गाबिस १ मा रहेको झाझ नदी किनारमा एक पुरुषको आइतवार शव फेला परेको छ ।

स्यालले टोकेको शिक्षकको मृत्यू शोकमा बिधालय बन्द - 2016-10-23
कलमपाटी ७ कार्तिक केही दिन अघि स्यालले टोकेर घाईते भएका रौतहटका शिक्षकको उपचारको क्रममा मृत्यू भएपछि आइतवार जिल्लाका सामुदायिक बिधालयहरु बन्द गरीएको छ ।

खतरा लेखिएको स्थानमा नुहाउदा डुवेर मृत्यू - 2016-10-23
रौतहटको चन्द्रपुर ८ नुनथरमा रहेको बागमती नदिमा शनिवार पौडी खेल्न गएका एक युवकको डुवेर मृत्यू भएको छ ।

बालगृहलाई खाध्यान्न र कपडा सहयोग - 2016-10-22
कलमपाटी ६ कार्तिक सर्लाहीको हरीवन नगरपालिका स्थित अत्रोलीमा रहेको द्धन्द्ध पिडित बालगृहलाई काठमाण्डौमा रहेको इसिएफएन नामक सस्थाले खाध्यन्न तथा लताकपडा सहयोग गरेको छ ।

काठ तस्करीमा पटके टेक्टर बरामद - 2016-10-22
कलमपाटी ६ कार्तिक पटक पटक बरामद गरेको टेक्टर जिल्ला बन कार्यालयले छोड्दा पुन तस्करीको काठ सहित प्रहरीले सोही टेक्टर बरामद गरेको छ ।

जमिन मुनीबाट निकालिएको ग्यांसको परीक्षण - 2016-10-21
काठमाण्डौ ५ कात्तिक/ नेकपा एमालेका तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपलाइन बाट ग्यास वितरण हुन्छ भन्दा धेरैले पत्याएका थिएनन तर शुक्रवार जमिन मुनी बाट निकालिएको ग्यास परीक्षण गरीएको छ ।

स्थानिय तहको सख्या ७ सय ४४ सम्म बनाउन सकिने - 2016-10-21
काठमाण्डौ ५ कार्तिक स्थानीय तह पुर्नसंरचना आयोगले स्थानीय तहको संख्या ७ सय ४४ निर्धारण गरेको छ ।

कोहिनुर एफएममा आक्रमणको प्रयास - 2016-10-21
रौतहट ५ कार्तिक रौतहटको गौरमा रहेको कोहीनुर एफएममा केहि व्यक्तिहरुले आक्रमणको प्रयास गरेका छन ।

फरार अभियुक्त तथा गाजा सहित दुइजना पक्राउ - 2016-10-20
कलमपाटी ४ कार्तिक बुधवार रौतहट चन्द्रपुर–८ स्थित झोला बोकी हिडीरहेका व्यक्तिहरु जना २ लाई शंका लागि रोकी चेक जाँच गर्दा झोलामा गाजा फेला परेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747850 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top