भेट्टाएको दश तोला सुन फिर्ता

समाज

गाउले बिच झडप , प्रहरी द्धारा दर्जनौ राउण्ड हवाइफायर र अश्रूग्यास प्रहार



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १० असोज//
श्रीपुरमा रहेको ढोरानदीको किनारमा शव जलाउने क्रममा गाउलेको दुइपक्ष बिच विवाद हुदा बुधवार दिउसो प्रहरीले गोली चलाउनु परेको छ ।

रौतहटको गरुडा नपा ९ स्थित श्रीपुरका  ६५ बर्षिय रामप्रित सहनीको मृत्यू भइ शव जलाउने क्रममा बिवाद भएको हो ।

 दुवैपक्ष बिच झडप हुदा प्रहरीले ३२ राउण्ड भन्दा बढी हवार फायर र २९ सेल अश्रूग्यास प्रहार गरेको जनाएको छ । 

झपडमा केही स्थानिय घाइते भएका छन । झडपमा प्रहरी साहयक निरिक्षक बिश्व नाथ यादव समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

केही दिन अघि पनि सोही स्थानमा शव जलाउने क्रममा बिवाद हुदा जनप्रतिनिधी, स्थानिय प्रशासन र स्थानियबासी बिच छलफल भइ शव अन्यत्र जलाउने सहमती भएको थियो ।

   


कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम र आगजनी - 2018-04-03
सिन्धुली : कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ ।

रंगशालाका लागि जग्गा हेर्न धुर्मसको टोली चितवन आउँदै - 2018-04-03
चितवन : भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणका लागि उपलब्ध गराउने भनेको जग्गाको निरीक्षण गर्न कलाकार सीताराम कट्टेल ‘धुर्मुस’सहितको प्राविधिक टोली चितवन आउने भएको छ ।

सांसद र मेयरलाई धम्काएर २५ लाख माग्ने पक्राउ - 2018-04-03
सर्लाही : सांसद र मेयरलाई धम्काएर अभियुक्त पक्राउ परेका छन्। सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईसँग २५ लाख रुपैयाँ माग्दै धम्काएने अभियुक्त पक्राउ परेका हुन्।

जानकी मन्दिरमा सुदूरपश्चिमको संस्कृति - 2018-04-03
धनुषा: सुदूरपश्चिमाञ्चल साहित्य समाजले जनकपुरको जानकी मदिन्दरमा बिभिन्न सांस्कृतिक कार्यक्रम गरेको छ । विहान मन्दिर प्रांगणमा सुदूरपश्चिमको सांस्कृतिक पहिचान झल्कने छलिया, घुर्कोली, गौरा, राइझुमा लगायतका नृत्य प्रस्तुत गरिएको हो ।

बोक्सीको आरोपमा कुटपिट गर्ने जेल चलान - 2018-04-03
धनगढीः घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीयवासी एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न छजनालाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि मंगलबार कारागार पठाइएको छ।

किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिम - 2018-04-02
रौतहट १९ चैत्र // गौर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा युवा विकास केन्द्र गौरले वडा नम्बर ४ का किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिमको शुरुवात गरेको छ ।

रौतहटमा ट्राफिक प्रहरीको दादागीरी - 2018-04-02
रौतहट १९ चैत्र // रौतहटमा सोमवार तीन जना ट्राफिक प्रहरीले एक जना ट्रक चालक लाई मरणासन्न हुने गरी कुटपिट गरेका छन /

चुनाव पछि व्यक्ति हत्याको घटना बढ्यो , ७ महिनामा ९ जनाको हत्या - 2018-04-02
रौतहट १९ चैत्र // रौतहटमा चुनाव पछि ७ महिनायता ९ जनाको व्यक्तिहरुको हत्या भएको छ भने लुटपाट र चोरी र तस्करीका घटनाहरु बृद्धी भएको छ ।

जंगलमा डढेलो, बस्तिमा जनावार, किसान पिडित - 2018-04-02
रौतहट १९ चैत्र // जंगलमा व्यापक डढेलो लागेपछि जंगली जनावरहरु बस्तिमा देखापर्न थालेका छन । जंगली जनावरहरु बस्तिमा पसेर किसानले लगाएका वालीनाली नष्ट पार्न थालेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 NEXT

English News



1716467 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top