रौतहटमा बिभिन्न पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश

राजनीति

धरानका मेयर तारा सुब्बाको निधन



राजनीति प्रकाशित मिति:

धरान :
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।
कांग्रेसले १० राज्य मन्त्रीको नाम बुझायो, सपथ बुधबार हुने - 2016-11-29
काठमाडौंः नेपाली कांग्रेसले अाफ्नातर्फबाट १० जना राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ। सभापति शेरबहादुर देउवाले सिफारिस गरेका १० जना राज्यमन्त्रीहरुको नाम उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

संविधान संशोधनमा राप्रपाको पूर्ण समर्थन छ : राष्ट्रिय अध्यक्ष राणा - 2016-11-28
राकेश यादव , काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।

नेतालाई तरकारीको माला लगाएर स्वातग गरीने - 2016-11-25
सर्लाही १० मंसिर / नेकपा एमाले दुई नम्वर प्रदेश कमिटीको वैठकमा स्वदेशी उत्पादनमा आत्मनिर्भर वन्नु पर्ने सन्देश दिन स्थानीयवासीले नेताहरुलाई सागपात र तरकारीको माला लगाएर स्वागत गर्ने भएका छन ।

साना दलहरुको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र - 2016-11-25
राकेश यादव मंसीर ९, काठमाडौं । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रधानमन्त्रीले एमालेलाई अहंकारी भनेपछि बालुवाटारमा बबाल - 2016-11-21
काठमाडौं, ६ मंसिर / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई अहंकारी भनेपछि बालुवाटार बैठक भाँडिएको छ ।

निर्बाचन क्षेत्र पुर्बाधार योजनाहरुको काम टेन्डर बाट हुनुपर्ने माँग - 2016-11-20
रौतहट, ५ मंसिर रौतहट जिल्लाका स्थानिय राजनितिक दल र नागरिक समाजका अगुवाहरुले बिकाश निर्माणका कार्यहरु पारदर्शि र नागरिक मैत्रिहुनु पर्ने मांग गरेकोछ ।

सर्लाहीमा एमाले पहिलो पार्टी बनाउन संकल्प - 2016-11-20
कलमपाटी ५ मंसिर नेकपा एमाले सर्लाही जिल्लाको नवौं जिल्ला कमिटी वैठक सम्पन्न भएको छ ।

कालो झण्डा देखाउन खोज्ने मोर्चाका नेता नियन्त्रणमा - 2016-11-15
रौतहट ३० कार्तिक / नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल लाइ कालो झण्डा देखाउन पुगेको मधेशी मोर्चाका नेता कार्यकर्ताहरु लाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

संसद पाण्डेको निधन - 2016-11-14
कलमपाटी २९ कार्तिक नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको सोमवार निधन भएको छ । एक वर्षदेखि क्यान्सरबाट पीडित सांसद पाण्डेको ६२ वर्षको उमेरमा नेपाल क्यान्सर अस्पताल ललितपुरमा निधन भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1265451 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top