logo
16 Dec 2018   |   
राजनीति

ऊर्जामन्त्रीलाई २०२ किलोको माला !



राजनीति   20 पटक पढिएको   कलमपाटी     
काठमाडौं २९ मङि्सर । ऊर्जामन्त्री वर्षमान पुनलाई रौतहटमा २०२ किलोको मालाले सम्मान गरिएको छ।

ऊर्जामन्त्रीलाई २०२ किलोको माला !


शुक्रबार रौतहटको कटहरिया नगरपालिकामा आयोजित कार्यक्रममा २०२ किलोको मालाले सम्मान गरिएको हो। मन्त्री पुनलाई कटहरिया नगरपालिका र स्वर्णकार समाजले २०२ किलोको मालाले सम्मान गरेका हुन्। ऊर्जामन्त्री पुन रौतहटका सिंचाई र नदी नियन्त्रण आयोजनाको अनुगमन गर्न गएका हुन्। 

ऊर्जामन्त्री पुनले रौतहतको जनसभालाई सम्बोधनसमेत गरेका छन्। उनले सम्बोधनका क्रममा जनयुद्धका स्मरणीय दिन सम्झिए। साभार अन्नपुर्ण










2146183 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top