logo
14 Nov 2018   |   
राजनीति

छठघाटमा पुगेर शुभ कामना आदानप्रदन गर्दै संसद तिमल्सेना



राजनीति   7 पटक पढिएको   कलमपाटी     
रौतहट २७ कार्तिक // रौतहट क्षेत्र नम्वर ४ बाट प्रतिनिधी सभा मा बिजयी संसद देव प्रसाद तिमल्सेनाले आफ्नो क्षेत्रमा रहेको बिभिन्न छठघाटहरुमा पुगेर पुजा गर्दै व्रतालुहरु संग शुभ कामना आदान प्रदान गरेका छन ।

छठघाटमा पुगेर शुभ कामना आदानप्रदन गर्दै संसद तिमल्सेना


चन्द्रपुर, गढीमाइ, बृन्दाबन, गरुडा नगरपालिकाको ५० भन्दा बढी छठघाटहरुमा पुगेर संसद तिमल्सेनाले पुजाअर्चना गर्दै शुभ कामना आदान प्रदान गरेको नेपाली काग्रेस रौतहटका जिल्ल सदस्य सुमन गौतमले जानकारी दिएका छन ।

 आफ्ना क्षेत्रको जनता संग भेट्ने अवसर तथा शुभ कामना आदान प्रदानको अवसर भएकाले समयले भ्याए सम्म सवै ठाउमा पुग्ने कोशीस गरपनि केही स्थानमा समय अभावका कारणले पुग्न नसकेको संसद तिमल्सेनाले बताए ।






संसद तिमल्सेना सगै बृन्दाबनका मेयर रामस्नेही राय यादव तथा क्षेत्रमा पर्ने नगरपालिकाका वडाअध्यक्षहरु पनि छठघाटहरुमा शुभ कामना आदानप्रदान गर्न पुगेका थिए ।












1854631 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top