अनौठो संसार

कस्तो कानून ? बच्चाले फेसबुक चलाउँदा बावु–आमाको जागिर चट् !



अनौठो संसार प्रकाशित मिति:

बेलायतको हाउ अफ लर्डस्मा यस हप्ता १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरियो ।

बालबालिकालाई निश्चित उमेरपछि मात्र सोसल मिडियामा अनुमति दिने विषयलाई डाटा सुरक्षण अध्यादेशमा सामेल गर्ने विषय बहसमा आयो । यो कानूनबाट सानो उमेरका बालबालिकालाई सोसल मिडियाको माध्यमबाट हुने शोषणबाट जोगाउन सकिने तर्क गरिएको छ ।

योसँगै एक अर्को कानून बनाउने कुरा पनि बेलायतमा उठेको छ । जसअनुसार आफूले काम गर्ने कम्पनीका बारेमा नराम्रा कुराहरु फेसबुक वा ट्वीटरमा शेयर गर्ने कर्मचारीहरुलाई सम्बन्ध्ति कम्पनीले बर्खास्त गर्नसक्नेछ । बेलायतको लण्डन तथा अमेरिकाको क्यालिफोर्निया जस्ता ठाउँहरुमा कुनै पनि व्यक्तिलाई जागिरमा राख्दा कतिपय कम्पनीहरुले उक्त व्यक्तिको सोसल मिडिया प्रोफाइल समेत केलाउने गरेको बताइन्छ ।


उता साउदी अरेबियामा चाहिँ फेसबुकलगायतका सोसल मिडियामा अफवाह फैलाउनेलाई मृत्युदण्ड सम्मको सजाय हुने व्यवस्था छ । सोसल मिडियामा आपत्तिजनक कुराहरु पोष्ट गर्नेलाई मृत्युदण्डसँगै कोर्रा हान्ने, जेल सजाय, यात्रामा प्रतिबन्ध, नजरबन्द तथा सोसल मिडिया चलाउन नपाउने लगायतका सजाय पनि दिने गरिन्छ ।साभार : अनलाईन खबर

कस्तो कानून ? बच्चाले फेसबुक चलाउँदा बावु–आमाको जागिर चट् ! - 2017-11-09
बेलायतको हाउ अफ लर्डस्मा यस हप्ता १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरियो ।

आफैँ भाँडा माझ्छन् संसारकै धनी बेजोस - 2017-11-01
फोर्ब्स पत्रिकाले गत जुलाई २७ तारिखको रात विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्‍यो। चार वर्षदेखि लगातार अग्रस्थानमा रहँदै आएका बिल गेट्स दोस्रोमा झरे। उनलाई उछिनेर संसारकै धनी बन्न सफल भए, जेफ बेजोस ।

रक्सीको नसामा खुलेआम अश्लील कार्य, सरकारले ल्यायो ६४ कानून - 2017-09-23
स्पेनको माजोक्रा र इबिजा तटीय क्षेत्रसँग जोडिएका इलाकाहरुमा खुलेआम यौन क्रिडा हुने गरेको छ ।

बियर भरिएका ३१ वटा गिलास एकसाथ हातमा बोकेर विश्वकीर्तिमान - 2017-09-06
विश्व कीर्तिमान राख्ने काइदा पनि थरी–थरीका हुन्छन् । दक्षिण–पश्चिमी जर्मनीमा एक व्यक्तिले बियरका गिलास बोक्ने विषयमा कीर्तिमान कायम गरे ।

मुसाकै कारण बाढी आएको मन्त्रीको दाबी ! - 2017-09-03
नेपालमा हालै तराई क्षेत्रमा भएको बाढी तथा डुबानको लागि भारतले सीमा क्षेत्रमा बनाएका बाँधलाई जिम्मेवार ठहराइएको छ ।

यसरी मनाइयो अल्छि दिवस - 2017-08-30
आइतबार कोलम्बियाको इटागुई शहरमा मानिसहरु दिउँसै सडकमा गुन्द्री तथा चकटी ओछ्याएरसुतिरहेका थिए ।

जब सहरका कुकुरहरु एकाएक निलो हुन थाले - 2017-08-18
भारतको मुम्बई सहरमा निलो रंगका कुकुरहरु घुम्न थालेका छन् । नयाँ मुम्बईका घुमन्ते कुकुरहरु एकाएक निलो रङमा बदलिएपछि सबै अचम्ममा परेका छन् । आखिर कुकुरहरु किन निलो भए ?यसको कारण खोजिँदैछ ।

यो हो कहिल्यै पनि नमर्ने जीव, यस्तो छ रहस्य - 2017-08-10
२०७४ साउन २६ आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ ।

१ सय १ वर्षे महिलाले पाइन् १७ औँ बच्चा, डाक्टरहरु हैरान - 2017-08-04
२०७४ साउन २० आमा बन्नु कुनैपनि महिलाको लागि निकै खास हुन्छ । तर निश्चित उमेरपछि महिलाको प्रजनन क्षमतामा कमी आउँछ, जसका कारण त्यसपछि महिला चाहेर पनि आमा बन्न सक्दैनन् ।

1 2 3 4 NEXT

English News



642382 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top