मनोरञ्जन

इलियानाले किन गरिन् यस्तो अश्लिल ईशारा ?



मनोरञ्जन प्रकाशित मिति:

बलिउड अभिनेत्री इलियाना डि क्रुजले माझ औंला देखाएको फोटो यतिबेला भाइरल बनेको छ । सामान्यतया यसरी माझी औंला देखाउनुलाई अश्लिल इशारा मानिन्छ ।

यो तस्वीर इलियानाका ब्वाइप्फ्रेन्ड एन्ड्र्यू निबोनले आफ्नो इन्स्टाग्राममा सेयर गरेका हुन् । तस्बिरमा कालो टिशर्ट लगाएकी इलियानको अनुहार भने ससको बोतलले छोपिएको छ । तर माझी औंलो देखाएको हात भने छोपिएको छैन ।

इलियानाले कसलाई र किन यस्तो अश्लिल इशारा गरेकी हुन् त रु केही समयअघि इलियाना र एन्ड्र्यूले गुपचुप बिबाह गरेको खबर फैलिएको थियो । इलियानाले फेसबुमा एन्ड्रयूलाई ‘हबी’ भनेर सम्वोधन गरेपछि उनीहरुले विवाह गरेको अड्कल काटियो । इलियानाले यसकोउ न पुष्टि गरिन् न खण्डन ।

यत्तिकैमा हालै अर्को खबर भाइरल भयो, उनी गर्भवती भएको । यस विषयमा पनि उनले मुख खोलेकी थिइनन् । तर माझी औंलो देखाएको फोटो सार्वजनिक गर्नुको अर्थ उनले यस्तो खबर फैलाउनेहरुप्रति आक्रोश व्यक्त गरेकी हुन् कि भनेर मान्न सकिन्छ ।

सामान्यतया इलियाना आफ्ना निजी कुराहरु मिडियामा पोख्न चाहन्नन् । उनले एन्ड्रयूसितको सम्वन्धलाई पनि आफ्नो निजी मामला भन्ने गरेकी छिन् ।

इलियानाको हालै रेड फिल्म रिलिज भएको थियो । सो फिल्ममा उनी अजय देवगणको पत्नीको रुपमा देखिएकी छिन् । फिल्मले ९६ करोडको कमाई गरिसकेको छ । साभार अनलाईन खबर
इलियानाले किन गरिन् यस्तो अश्लिल ईशारा ? - 2018-04-20
बलिउड अभिनेत्री इलियाना डि क्रुजले माझ औंला देखाएको फोटो यतिबेला भाइरल बनेको छ । सामान्यतया यसरी माझी औंला देखाउनुलाई अश्लिल इशारा मानिन्छ ।

विद्या बालनलाई करण जौहरको प्रश्नः सेक्सपछि के खान्छेउ ? - 2018-04-19
बलिउडमा खुल्ला मिजासकी अभिनेत्रीको रुपमा चिनिन्छिन् विद्या बालन । उनी आफ्ना निजी जीवनका कुराहरु पनि मिडियामा छताछुल्ला पार्न हिच्किचाउन्न् ।

बिहे नै स्वीकार नगरेकी इलियाना दुई जिउकी भएको चर्चा - 2018-04-18
बलिउड अभिनेत्री इलियाना डि क्रुज आफ्नो व्यक्तिगत जीवनलाई सकेसम्म लुकाउन चाहन्छिन् । उनको विवाहको कुरासमेत अहिलेसम्म रहस्यको रुपमा रहिरहेको छ ।

‘फिल्ममा म न्यूड भए पनि बुढालाई फरक पर्दैन’ - 2018-04-17
बलिउडका विवाहित नायिकाहरु फिल्ममा अंग प्रदर्शन गर्न हिच्किचाउँछन् । सकभर किस सिनबाट पनि जोगिन चाहन्छन् ।

बलात्कार प्रकरणमा सोनममाथि कोयना मित्राको हमला - 2018-04-16
भारत प्रशासित जम्मु(कश्मिरको कठुआमा एक ८ वर्षकी बालिकामाथि सामुहिक बलात्कार भयो । यस घटनाको भत्र्सनामा बलिउड सेलिब्रिटीहरुबीच प्रतिस्पर्धा चलिरहेको छ ।

यस्ता छन् वर्षका १२ चर्चित चलचित्र - 2018-04-13
वर्ष ०७४ नेपाली चलचित्रका लागि खासै लाभदायक सिद्ध हुन सकेन । अघिल्ला वर्षको तुलनामा यो वर्ष नेपाली चलचित्र बजारमा निर्माणका हिसाबले निकै राम्रा चलचित्र देखिए पनि व्यवसायका हिसाबले भने खासै फड्को मार्न सकेन ।

अमिताभ बच्चन बनेर नयाँ शो मार्फत फर्किए सुनील - 2018-04-11
मुम्बई : लामो समयको प्रतिक्षा पछि दर्शकले कमेडियन सुनील ग्रोवरलाई शोमा देख्न पाएका छन् । उनी गत शनिबारबाट सुरु भएको वेब शो ‘दे धना धन’ मार्फत पर्दामा फर्किएका हुन् । कपिल शर्मा शोमा निकै रुचाइएका पात्र डा. महशुर गोलाटी बनेका सुनील यो शोमा शिल्पा शिन्देका साथ देखिएका छन् ।

जेलबाट निस्केपछि फ्यानलाई सलमानको भावुक सन्देश - 2018-04-10
दुई रात जेल बसेर निस्केका बलिउड अभिनेता सलमान खानले आफूलाई सपोर्ट गर्ने फ्यानहरुका लागि भावुक सन्देश लेखेका छन् । सन्देशमा उनले फ्यानहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

जेठ १२ मा सलमान काठमाडौं आउने - 2018-04-09
काठमाडौँ: गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

English News



1007956 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top