logo
11 Dec 2018   |   
मनोरञ्जन

फस्टलुकमा यस्तो देखियो ‘रणवीर’



मनोरञ्जन   34 पटक पढिएको   कलमपाटी     
१८ माघबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रणबीर’ले फस्टलुक सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण पक्षले प्रचारको थालनजी गर्न फस्टलुक ल्याएको हो ।



फस्टलुकमा अभिनेता सुशील सिटौला मात्र अटाएका छन् । अभिनेता सुशील चलचित्र अभिनयका लागि आफ्नो तौल १५ किलो बढाएर ८५ केजी बनाएका थिए । करिब नौ महिना नियमित जिम गरेर उनले तौल बढाएका थिए ।

दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाको निर्माण रहेको चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।

चलचिमा सुशिलको अलवा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतको अभिनय रहेको छ ।

चलचित्रको बाँकी दुई गीत १५ मँसिरबाट छायाँकन थालिने निर्माण समूहले जानकारी दियो ।












2106345 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top