logo
11 Dec 2018   |   
राजनीति

नेकपाको प्रदेश २ कमिटीमा रौतहट जिल्ला बाट चयन भएका सदस्यहरु नामावली



राजनीति   98 पटक पढिएको   कलमपाटी     
रौतहट /// नेकपाको प्रदेश २ को कमिटी मा रौतहट बाट सदस्यमा चयन भएकाहरुको नामावली ।



पुर्व नेकपा एमाले बाट 

 कमलराय यादव, अव्दुल कलाम आजाद,जयचन्द पटेल,सचितानन्द साह,उद्धव प्रसाद रेग्मी,जयरानी देवी सहनी,गुलाम शरवर शेख,गिरीधारी मिश्र, महेन्द्र चौलागाइ, हरीनारायण यादव, रेखा झा, शम्भु साह ,कमलेश झा, कपिलदेव पटेल,इन्द्र कुमार झा चयन भएका छन ।

यस्तै  पुर्व  माओवादी केन्द्र बाट :

सत्यनारायण भगत  ,उपेन्द्र शाह  ,अशोक जयसवाल  ,बीरबहादुर गोले  ,  देवेन्द्र पटेल  ,वहिद अन्सारी   ,त्रिभूवन शाह  ,सुधीर यादव   , विन्देश्वर यादव  ,विनोद काफ्ले  ,कुन्दन कुशवाह  ,  शियाराम कुशवाह  ,राजन यादव   ,विपिन जयशवाल  ,कविता शाह  ,देवकी नेपाल , रामानन्द महतो  रहेका छन ।













2105128 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top