logo
17 Feb 2019   |   
राजनीति

रवीन्द्र मिश्र भन्छन्– प्रधानमन्त्रीज्यु, यो सम्मान होइन, अपमान हो



राजनीति   100 पटक पढिएको   कलमपाटी     
काठमाडौं १७ मंसिर । विवादास्पद संस्था युनिभर्सल पिस फाउण्डेसन (यूपीएफ)बाट प्रधानमन्त्री केपी ओलीले सम्मान थापेकोमा विवेकशील साझाका प्रमुख रवीन्द्र मिश्रले असन्तुष्टि जनाएका छन्।



सोमबार एक ट्विट गर्दै मिश्रले भनेका छन्– प्रधानमन्त्रीज्यु, यो सम्मान होइन, अपमान हो! तपाई हामी सबैको प्रधानमन्त्री -जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउनेरु धर्म प्रचारकले दिएको पुरस्कार थाप्ने?

यूपीएफले प्रधानमन्त्री केपी ओलीलाई आइतबार एक लाख राशीको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेको थियो।

विवादास्पद र क्रिश्चियन धर्म प्रचारक संस्थाबाट पुरस्कार ग्रहण गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त भइरहेका छन्। असन्तुष्टि जनाउनेमा नेकपाकै नेताहरु पनि छन्। साभार Nepallive












2468801 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top