logo
15 Oct 2018   |   
समाज

माटोको ढिस्कोले पुरेर चारजनाको मृत्यू



समाज   127 पटक पढिएको        
सर्लाही १७ बैसाख/ सर्लाहीको इश्वरपुर नगरपालिका मा माटोको ढिस्काले पुरीएर पुरिएर चारजनाको मृत्यु भएको छ ।




इश्वरपुर नगरपालिका १४ मा पर्ने बाँके जंगलमा घर लिप्न माटो खन्न हरकटवाका ३४ वर्षिया राममती देवी, १३ वर्षिय अभिषेक महतो, १० वर्षिय अन्सुकुमारी महतो र ३२ वर्षिय पबिता देवी महतो रहेको जिल्ला सर्लाहीले जनाएको छ ।













1774775 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top