रौतहट प्रहरीको नियन्त्रणमा सिके राउत
राजनीति


रौतहट प्रहरीको नियन्त्रणमा सिके राउत

राजनीति 127 पटक पढिएको प्रकाशित मिति:



रौतहट प्रहरीको नियन्त्रणमा सिके राउत

रौतहट १३ बैसाख/ देश विखण्डनको माग राखेर आन्लोलनमा लागेका डा. सिके राउत लाइ रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रहरीले नियन्त्रण लिएर राउत लाइ अदालतमा उपस्थित गराउदा बयान दिने समय बुधवार सकिएकाले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता डा. सिके राउतलाई रुपन्देही बाट प्रहरीले नियन्त्रणमा लिएर रौतहट प्रहरी लाइ बुझाएको छ ।

राज्य विरुद्ध संगठित अपराध अन्तर्गतको मुद्दामा डा. राउतलाई रुपन्देही जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको थियो । न्यायाधिश लक्ष्मिराम ढुंगानाको इजलासले राउत लाइ बिहिवार उपस्थित गराउन आदेश गरेको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT

English News



1696905 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top