अनौठो संसार


महिनौ सम्म सुतेको सुत्यै !

अनौठो संसार 127 पटक पढिएको प्रकाशित मिति:


 महिनौ सम्म सुतेको सुत्यै !

रामायणमा कुम्भकर्ण भन्ने पात्र वर्षमा ६ महिना सुत्ने र ६ महिना जागा हुने गरेको कथा छ । यस्तो ६ महिने सुताई वास्तवमा पत्यार लाग्ने कुरा होइन ।

तर यो कलियुगमा समेत विश्वमा यस्तो गाउँ छ जहाँ एक जना मात्र होइन सबैजना कुम्भकर्ण छन । कजाकिस्तानमा एउटा यस्तो गाउँ छ, जहाँ पुग्ने बित्तिकै जो कोहीलाई निद्रा लाग्ने गर्दछ ।
यस्तो निद्रा केही दिन, केही महिना मात्र होइन केही वर्षसम्मको समेत हुनसक्छ । पछिल्लो ६ वर्षदेखि गाउँमा यस्तो सुत्ने महामारी फैलिएको छ ।
सन २०१० मा यो गाउँका मानिसहरु एकाएक गहिरो निद्रामा परे । मानिसहरुलाई जुनसुकै बेला तथा जुनसुकै ठाउँ र काममा भएको भएपनि एक्कासी निद्रा आउन थालेको अनलाइन खवरमा समाचार प्रकाशित छ ।
निदाएका मानिसहरु कति केही दिनमै ब्युँझे पनि कतिलाई ब्युँझिनका लागि महिना र वर्षदिन सम्म लाग्यो ।
गाउँको त्यो रहस्यमय निद्राको कारण पत्ता लागेको छैन । सरकारले कारण पत्ता लगाउन नसकेर गाउँले लाई गाउँ छाड्न अपिल गरेको छ ।#फोटो : फाइल





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 NEXT

English News



1090712 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top