logo
14 Dec 2018   |   
समाज

अग्नी पिडित लाई सहयोग



समाज   60 पटक पढिएको        
कलमपाटी २४ चैत्र / चन्द्रपुर नगरपालिका २ भोलनटारका अग्नी पिडितहरु लाइ नेपाली काग्रेस समर्थित युवाहरुले राहात सामाग्री बितरण गरेका छन । चैत्र २० गते राती हावाहुरीका कारण आगो घरमा आलोलागे पछि पिडित बनेका ीन घरका परीवार लाइ राहात बितरण गरीएको हो ।




चन्द्रपुर ४ का युवा  उदय सापकोटा को नेतृत्वमा नेबीसंघका नेता समिर नेपाल स्वबियु सभापती संगम श्रेष्ठ बिद्यार्थी नेता देबराज कार्की, श्यामहरी चौलागाईं, शम्भु थापा, प्रल्हाद मैनाली का युवाहरुले राहत संकलन गरी बितरण गरेका हुन ।

ओढ्ने ओछ्याउने, कपडा, खाध्यान्न, भांडा कुडा बितरण गरेको उदय सापकोटाले जानकारी दिएका छन ।

  नेपाली कांग्रेस क्षेत्र नं ६ का  नेता देव प्रसाद तिमल्सिना र नगर सभापती धनलाल ठोकर समेत वितरण कार्यक्रममा सहभागी भएका थिए ।

नेता देव प्रसाद तिमलिसनाले अप्ठ्यारो र असहज अबस्थामा पनि जनताको समस्या समाधान गर्न नेपाली कांग्रेसले सहकार्य गर्दै आएका बताए ।













2134122 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top