साहित्य


स्टोरी साइकलले अमेरिकामा कला प्रर्दशन गर्ने

साहित्य 33 पटक पढिएको प्रकाशित मिति:


स्टोरी साइकलले अमेरिकामा कला प्रर्दशन गर्ने

काठमाडौं २२ चैत्र/ स्टोरी साइकल अमेरीकाको फोर्ट वर्थ कला केन्द्र र क्राफ्टेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्ट बर्थमा ३ हप्ते नेपाल शो २०१७ आयोजना हुन लागेको छ ।


शो मा नेपाली कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोे प्रदशनी गरिने छ ।   आउदो साता रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले यो शो को उद्घाटन गर्ने कार्यक्रम छ ।

  कार्यक्रमका संयोजक सौरभ ढकालले स्टोरी साइकलले ।  कलाका माध्यमबाट कसरी कथा भन्न सकिन्छ भन्ने प्रयोग गर्दै आएको बताउदै चित्रकला, हस्तकला, फोटो र भिडीयोलगायतका फरक फरक बिधालाइ एकै ठाउमा प्रस्तुत गर्न शो आयोजना गरिएको बताए । 

 नेपाल शो १०१७ आउदो अप्रिल ७ देखि २६ २०१७ सम्म चल्ने छ ।  प्रदशनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा संचालन गरेका कथा शिवीर र गत केहि महिना अगाडी सिन्धुलीको दुम्जामा संचालित कला शिवीरमा तयार भएका चित्रकला प्रदशनीमा राखिने छ । 

मुख्य चित्रकला सुरेम देशार, अनिल महर्जन र आरके थापाका रहने छन । साथै तासि लामा र जुनीलामाका केहि थान्का पनि प्रदर्शनमा रहने छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


English News



644138 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top