एमालेका युवाहरु द्धारा अग्नी पिडित लाइ राहात बितरण
समाज


एमालेका युवाहरु द्धारा अग्नी पिडित लाइ राहात बितरण

समाज 127 पटक पढिएको प्रकाशित मिति:



एमालेका युवाहरु द्धारा  अग्नी पिडित लाइ राहात बितरण

कलमपाटी २२ चैत्र / शनिवार राति चन्द्रपुर ३ भोनटारमा आगलागी हुदा पिडित बनेकाहरु लाइ नेकपा एमालेका युवाहरु ले राहात संकलन गरेर बितरण गरेका छन ।


 भोलनटारका राज भुजेल ,  पुर्व बहादुर भोलन ,  मानधोज योञ्जनको  घर, बाख्रा, गाइबस्तुहरु जलेको थियो ।

सोमवार अग्नी पिडितहरु लाइ नेकपा एमाले  नेताका अमर आले , सुवल काफ्ले, एमालेका क्षेत्रिय अध्यक्ष बाबुराम दाहाल , युवा संघका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा बिष्णु दाहाल, प्रभाष थापा , देवराज न्यौपाने लगाएतको टोलीले खाध्यान्न सहयोग गरेको छ ।


यस्तै आइतवार नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजु धामी, गैडाटारका युवा रवि देवकोटा लगाएत का व्यक्तिहरुको अगुवाइमा खाध्यान्न र त्रिपाल सहयोग गरेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 NEXT

English News



1171317 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top