logo
14 Dec 2018   |   
समाज

हावाहुरी र असिनाले ४ करोड भन्दा बढीको क्षेती



समाज   9 पटक पढिएको        
रौतहट २२ चैत्र/ हावाहुरी र असिनापानीले रौतहटमा चार करोड भन्दा बढीको क्षेती पुर्याएको छ । रौतहटको चन्द्रपुर नगरपालिका, बृन्दाबन गाउपालिकाको मा ३ हजार भन्दा बढी घरमा क्षेती पुगेको छ ।




हावाहुरी र असीना पानी ले घरको छानामा लगाएको खपडा, टायल फुटाएको छ भने झुपडीका छानाहरु समेत उडाएको थियो ।

जिल्लाको सन्तपुर, बैजनाथपुर, बिनवाटोल, खौरा, चेतनगर, अल्टोकी, सिन्धुरेघारी लगाएत बृन्दाबन गाउपालिकाको बलेरीटोलका बासिन्दा घरको छाना नभएपछि बिचल्लिमा परेका छन ।

गरीव तथा दलितबस्तिका झुपडीका हजारौ मानिस पिडीत छन भने वालवालिका तथा बृद्धबृद्धाहरु थप पिडित बन्दै आएका छन ।


राहत  नपाएका पिडीत गाउलेको गुनासो रहेको छ । पिडितहरु लाइ त्रिपाल लगाएतको आवश्यक सामाग्रीहरु तत्काल आवश्यक रहेको नेकपा एमाले चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्यले कलमपाटी लाइ बताएका छन । 













2133844 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top