logo
20 Mar 2019   |   
समाज

नापी सर्वेक्षक ठाकुर घुस रकम सहित पक्राउ



समाज   78 पटक पढिएको        
जनकपुर २२ चैत्र / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरलाइ घुस रकम सहित नियन्त्रणमा लिएको छ ।




 तीनजनासंग एकै ठाउँमा खरिद गरेको गाउँ ब्लकको जग्गा एकीकृत गरी एउटै कित्ता नम्वर बनाई सेवाग्राहीको नाममा नापी गराउने उदेश्यले  घुस रकम माग गरिरहेको भन्ने सूचना को आधारमा  आयोगको वर्दिबासबाट खटेको टोलीले  नापी सर्वेक्षक ठाकुर नियन्त्रणमा लिएको हो ।

ठाकुरलाई  २२ हजार घुस रकम लिदै गर्दाको धनुषा  शहिदनगर नपा ७ मा रहेको मनोज मण्डलको घरबाट नियन्त्रण मा लिएर अनुशन्धान भैरहेको आयोगले बिज्ञप्ती मार्फत जनाएको छ ।













2661457 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top