logo
20 Oct 2018   |   
राजनीति

रौतहटमा निर्वाचन कार्यालय मधेशी मोर्चा द्धारा घेराउ



राजनीति   127 पटक पढिएको        
रौतहट १५ चैत्र/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रौतहटको गौरमा रहेको जिल्ला निर्वाचन कार्यालयमा स्थानीय तहको निर्वाचनको विरोध गर्दै आएका मोर्चा कार्यकतर्ताहरुले मंगलवार सो कार्यालय घेराउ गरेका छन ।




संविधान संशोधन गरेर मधेसी मोर्चाको माग सम्बोधन गरी  स्थानीय तहको निर्वाचन गर्नु पर्ने मोर्चाका नेताहरुको भनाइ छ । रौतहटमा मोर्चामा आवद्ध १८ वटा दलले निर्वाचन कार्यालयमा दल दर्ता भने गराइसकेका छन ।













1782917 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top