राजनीति


राष्ट्रिय सरकार पछि निर्वाचन : नया शक्ति संयोजक भट्टराइ

राजनीति 127 पटक पढिएको प्रकाशित मिति:


 राष्ट्रिय सरकार पछि निर्वाचन : नया शक्ति संयोजक भट्टराइ

रौतहट १० चैत्र/ नया शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले अरु दलको नेपालमा औचित्य समाप्त भैसकेकाले नया शक्तिपार्टीको गठन गरेको बताएका छन ।


रौतहटको चन्द्रनिगाहपुरमा बिहिवार आयोजीत हिमाल पहाड तराइ मधेश राष्टिय अभियान अन्र्तगतको सभामा संयोजक  भट्टराईले सो कुरा बताएका हुन ।

राणा शासन अन्त्य काग्रेसले गरे , एमालेको उदेश्य पन्चायत बिरुद्ध थियो मदन भण्डारीको निधन पछि एमालेको बिचार र निती सकियो , माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भष्टाचारको दलदलमा फसेकाले सो पार्टी पनि सकिदै गएको र  मधेशबादी दलहरु  आ आफैमा लडिरहेकाले देशको नेतृत्व गर्न नसक्ने भएकाले आफुले नया पार्टीको गठन गरेको बताएका छन ।

उन्ले राष्टिय सरकारको गठन पछि मात्रै निर्वाचनमा जानु पर्ने बताएका छन ।

मधेशी मोर्चाले उठाएको मागको पक्षमा नया शक्ति रहेको बताउदै उन्ले आफुहरु पनि संसोधनको पक्षमा रहेको बताएका छन ।

रौतहटको चन्द्रनिगाहपुरमा माओवादी केन्द्र लगाएतको दलहरु त्याग गरी नया शक्तिमा प्रवेश गरेकाहरुलाइ माला लगाएर संयोजक भट्टराइले स्वागत गरेका थिए ।

सो भसामा बारा, रौतहट मकवानपुर लगाएतका जिल्लाहरु बाट नया शक्ति पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

English News



681504 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top