के चन्द्रपुरनगरपालिकालाइ स्मार्टसिटी बनाउन सकिदैन ?
समाज


के चन्द्रपुरनगरपालिकालाइ स्मार्टसिटी बनाउन सकिदैन ?

समाज 127 पटक पढिएको प्रकाशित मिति:



के चन्द्रपुरनगरपालिकालाइ  स्मार्टसिटी बनाउन सकिदैन ?

कलमपाटी ९ चैत्र / पछिल्लो समय रौतहटको चन्द्रपुर भौतिक रुपमा बिकाशको गति मा छ । चारबर्ष अघिनगरपालिका बने पछि यस क्षेत्रमा बिकाश निमार्णका कार्यहरु तिब्रगतिमा अघि बढेको पाइन्छ ।

पाच वटा गाबिहरु समाबेस गरेर बनाइएको नगरपालिकालाइ स्मार्टसिटीको रुपमा बिकाश गर्न सम्भावना बढेको भएपनि त्यता तर्फ कोही कसैको ध्यान जान सकेको पाइदैन ।

के के छन  स्मार्ट सिटीका लागी आधारभुत सेवा सुबिधहरु ?

.यातायातको सुबिधा  

, बिजुलीको सुबिधा

,खानेपानीको सुबिधा

उच्च शिक्षाको सुबिधा

,सरकारी सेवा प्रवाह छिटो छरीतो

, इन्टरनेट को सुबिधा

,वातावरण तथा बन जंगल 

, सुरक्षा को व्यवस्था

,कृषिका लागी सिचाइ

,योजनाबद्ध बसोवास

,स्वास्थ्य सेवाकोसुबिधा 

,सुचना समाचारको पहुच , आदी पर्दछन ।

के हो स्मार्ट सिटी ?

‘स्मार्ट सिटी’ भनेको त्यस्तो सहर हो, जहाँको भौतिक संरचना, दीर्घकाली निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ । 

पूर्ण व्यवस्थित शहरकोे रुपमा पनि यलाइलिने गरीन्छ । आधुनिक शहरमा आवश्यक पर्ने कुनैपनि विषय नछुटेको शहरलई स्मार्ट सिटी को रुपमा हेर्न गरीन्छ ।

स्मार्ट सिटीमा अटोमेटिक ट्राफिक संकेत हुनेछन  । सहरका हरेक कुनामा सीसी क्यामेरा जडान गरिनेछ  र कन्ट्रोल रुममा बसेर सहरको गतिविधि निगरानी गर्न सकिने छ ।

सहरबारे हरेक सूचना उपलब्ध हुनेछ ।  स्मार्ट सिटीमा चिकित्सकलाई देखाउन लाइनमा घन्टौं बस्नुपर्ने छैन ।  नागरीक , सरकार, अर्थतन्त्र,आवागमन,वातावरण र जीवनस्तरलाइ स्मार्ट बनाए सिंगो शहर स्मार्ट बन्ने मान्यता यस्को रहेको छ । यसरी रौतहटको चन्द्रपुर नगरपालिका पनि स्पार्टसिटीको लागी सम्भावना बोकेकोले स्मार्टसिटीको अवधारणालाइ अगाडी   राजनैतिक दल , व्यापारी, सामाजीककार्यकर्ता, सरोकारवाला निकायहरु अग्रसर हुनुपर्ने देखिन्छ ।

तस्विर: गुगल




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



1371473 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top