६३ वर्षीय १२ केजीका पौडेलले के भने प्रधानमन्त्रीसँग
समाज


६३ वर्षीय १२ केजीका पौडेलले के भने प्रधानमन्त्रीसँग

समाज 127 पटक पढिएको प्रकाशित मिति:



६३ वर्षीय १२ केजीका पौडेलले के भने प्रधानमन्त्रीसँग

६३ वर्षको उमेर भएर पनि १२ किलो तौल भएका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले बुधबार प्रधानमन्त्रीसँग भेट गरेका छन्। संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा उनले ‘गिनिज बुकुुमा नाम लेखाउन पहल थालेका छन् ।

 प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै गिनिजबुकमा नाम लेखाउनका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेका छन् ।

बुधबार बिहानै बालुवाटारमाभएको भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फवाट सहयोग रहने बताए ।

त्यस्तै दाहालले पौडेलको जीविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । पौडेलको विशेष क्षमता भएको र उनको योगदानको सरकारका तर्फवाट उचित सम्मान हुने उनले बताए ।

र्घाखाची जिल्लाको ठूलापोखरा २ रोहोटेपानी निवासी पौडेलले भगवती निमावि ठुलापोखरा२, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसकेका छन् । शारिरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत छन् ।अन्नपुर्णपोष्ट बाट




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 NEXT

English News



1374712 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top