logo
22 Oct 2018   |   
राजनीति

एमालेको कार्यक्रम बिथोल्ने कुनै कार्यक्रम छैन : सदभावना पार्टी अध्यक्ष महत्तो



राजनीति   127 पटक पढिएको        
काठमाण्डौ २० फागुन / सदभावना पार्टी का अध्यक्ष एव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महताले एमालले शुरु गर्न लागेको ‘मेची–महाकाली ’ अभियान विथोल््ने कुनै कार्यक्रम नरहेको बताएका छन ।




नेपाली रेडियो नेटवर्कमा  शुक्रवार कुरागर्दै अध्यक्ष महताले  कुनै पनि दलको राजनीतिक कार्यक्रमलाई आफूहरूले  केही नगर्ने बताए । 

‘मधेसी मोर्चा वा सद्भावना पार्टीले  एमालेको मेची–महाकाली अभियानलाइ  कुनै असर गर्दैन’, उनले भने, ‘जनताले के गर्छ त्यो उनीहरूको कुरा हो । स्वागत गर्ने वा नगर्ने जनताल्ले हो । एमाले को अभियान विथोल्ने निर्णय भएको छैन ।













1785005 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top