logo
16 Oct 2018   |   
समाज

नेपालका लागी भारतिय राजदुत मन्जिभ सिह



समाज   127 पटक पढिएको        
काठमाण्डौ १८ फागुन / भारतले नेपालका लागि नयाँ राजदूत मन्जिभ सिंह को नाम मनोनयन गरेको छ । स्रोतका अनुसार भारत सरकारले बुधबार बिहान परराष्ट्र मन्त्रालय लाइ सिहको नाम जानकारी गराएको हो ।



उनी बेल्जियम र लक्जेम्बरका लागी  भारतीय राजदूत छन ।

कूटनीतिक मामिलाका विज्ञ सिह सन १९८२ का व्याचका भारतीय परराष्ट्र सेवाका अफिसर हुन । 

उनले सन २००९ देखि २०१३ सम्म न्युर्योक उपप्रमुख भएर काम गरिसकेका छन । 















1776183 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top