logo
23 Oct 2018   |   
राजनीति

मन्त्रीहरु गाउ जान नपाउने, जानै परे स्विकृत लिनुपर्ने!



राजनीति   63 पटक पढिएको        
कलमपाटी १८ फागुन / निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न र गराउनका लागी मन्त्रीहरु संग आग्रह गरेको छ । मन्त्री हरु लाइ आचार संहिता लागु भएपछि गाउ जान नपाउने गरी आयोगले नियम बनाएको छ ।




 बुधबार  मन्त्रीहरु लाइ सहभागी गराएर   उद्घाटन, शिल्यान्यास तथा कुनै पनि उम्मेदवारको प्रचार प्रसार कार्यक्रममा सहभागी नहुन आग्रह गरेको हो ।

 अति आवश्यक कार्यक्रमहरुमा मात्र आयोगको सहमति लिएर जान मन्त्रीहरु आयोगको आग्रह छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मन्त्री ज्यूहरु जिल्लाको सदरमुकाम जानुस तर सदरमुकाम बाहिर धेरै नगरपालिका, गाउँपालिकाहरु छन त्यस मा नजानका लागी आग्रह गरेको जानकारी दिए ।

आउदो बैसाख ३१ को स्थानीय निर्वाचन लाइ मध्यनजर गर्दै बुधबार देखि  आयोगले निर्वाचन आचारसंहिता लागु गरेको छ ।














1787353 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top