समाज


बिदेश बाट फर्कदा न पैसा, न श्रीमती !

समाज 127 पटक पढिएको प्रकाशित मिति:


बिदेश बाट फर्कदा   न पैसा, न श्रीमती !

कन्चनपुर १५ फागुन / चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ ।


मलेसियामा चार वर्ष दुःख गरेर कमाएको १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन ।

 दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन ।

विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उन्ले भने, उनले  श्रीमतीसँगै कमाएको पैसासमेत लगेका छन । खुसिराम विरुद्ध भोजराजले  जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गरेको अन्नपुर्ण अनलाइनमा खवर प्रकासित छ  /





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 NEXT

English News



681496 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top