समाज


जन्म दिन मनाउन मुसहर बस्तिमा

समाज 127 पटक पढिएको प्रकाशित मिति:


जन्म दिन मनाउन मुसहर बस्तिमा

महोत्तरी १३ फागुन / बर्दिवासमा एक उद्योगीले धुर्मुस सुन्तली फाउण्डेसनले निमार्ण गरिरहेको एकीकृत मुसहर वस्तीका वालवालिका सग जन्म दिन मनाएका छन ।


नेपाल क्रसर व्यवसायी संघका केन्द्रीय सदस्य तथा चित्रबहादुर भण्डारीले शुक्रवार मुसहर जातीका छोराछोरी संग शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो ५१ औं जन्म दिन मनाएका हुन  । 

बर्दिबास ७ किसानगर मा क्रसर उद्योग संचालन गर्दै आएका भण्डारी भरतपुर स्थित चितवनका हुन । नमुना बस्ती निमार्णका लागी एक लाख २१ हजार सहयोग गर्ने जनाएका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 NEXT

English News



681432 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top