logo
15 Oct 2018   |   
समाज

सिलिण्डर पड्किदा प्रहरीको मृत्यू



समाज   47 पटक पढिएको        
सुनसरी १३ फागुन / सुनसरीको सिमरीया ९ स्थित शिव मन्दिर परिसरमा वेलुनमा हावा भर्ने क्रममा हावा भर्ने सिलिन्डर पड्किँदा एक प्रहरीको मृत्यु भएको छ ।




सो घटनामा अन्य १० जना भन्दा बढी घाइते भएका छन । शुक्रबार करीव ११ बजे मन्दिर परिसरमा भएको घटनामा गम्भीर घाइते भएका प्रहरी जवान सोमराज माझीको को उपचारको क्रममा ज्यान गएको हो । 













1774048 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top