अनौठो संसार


सयौ ह्वेलले आत्महात्या गरेपछि !

अनौठो संसार 58 पटक पढिएको प्रकाशित मिति:


सयौ ह्वेलले आत्महात्या गरेपछि !

न्यूजिल्याण्डको समुद्र किनारमा सयौ ह्वेललाइ आत्महत्या गरको छन । आमा र बच्चासहित आएका सयौंको संख्यामा रहेका ह्वेललाइ साउथ आइसल्याण्ड टापुमा आत्महत्या गरेको जनाएको छ।


बिहीबार राति करीब ४ सयको संख्यामा समुद्रको फेयरवेलाइ स्पिटकिनारमा आएको र ३ सय ह्वेललाइ आत्महत्या गरेका छन्।  आमाहरुलाइ आत्महत्या गरेपछि उनीहरुको बच्चालाई स्थानीयहरुलाइ बचाउने प्रयास गरेका छन्।

उनीहरुलाइ ह्वेल आएको थाहा पाएपछि ह्वेल विशेषज्ञसँग परापर्श थालेका छन्। ह्वेलले किन आत्महत्या रोजेको भन्नेबारेमा विज्ञहरुले अनुसनधान गरिरहेका छन । यसअघि पनि सन् २०१५ को फेब्रुअरीमा करीब २ सयको संख्यामा यही तटमा आएर आत्महत्या गरको थिए।

किन आत्म हत्या गर्छन ह्वेल ?

स्तनधारी समूहमा पर्ने एक मात्र जीव ह्वेल किन आत्मह्तया गर्छन भन्नेबारेमा अहिलेसम्म वैज्ञानिकलाइ समेत पत्ता लगाएका छैनन तर बिरामी भएपछि उनीहरुले आत्महत्या रोजेको हुन सक्ने वैज्ञानिकहरुल तर्क गरेका छन्। वैज्ञानिकका अनुसार एउटा ह्वेल समुद्रको किनारमा आउँछन र उसलाइ अरुलाई पनि आउन संकेत गर्छन । यसपछि समूहमा सबै ह्वेल आएर समुद्री तटमा एक साथ आत्महत्या गर्छन ।

साभार अन्नपुर्ण पोष्ट अनलाइन





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 NEXT

English News



1083799 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top