logo
16 Oct 2018   |   
राजनीति

फहराइयो सबैभन्दा ठूलो राष्ट्रिय झण्डा



राजनीति   127 पटक पढिएको        
काठमाण्डौ १६ माघ/ शहीद दिवसको अवसर पारेर माइतीघर मण्डलामा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ ।



राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा फहराएका छन् ।नेपाल देशभक्त युवा समाजले १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा बनाएको छ र झण्डाको वजन करिव ८ किलो छ ।


 












1778286 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top