भुसाहामा संसद भट्टराईको भव्य सम्मान
राजनीति


भुसाहामा संसद भट्टराईको भव्य सम्मान

राजनीति 127 पटक पढिएको प्रकाशित मिति:



भुसाहामा संसद भट्टराईको भव्य सम्मान

कलमपाटी ३ माघ/ रौतहट ६ नम्वर क्षेत्र बाट निर्वाचित संसद राम कुमार भट्टराई लाइ गम्हरीयाबिर्ता गाबिसको भुसाहा गाउका बासीन्दाले सम्मान गरेका छन ।
सामाजीक एकता र बिकाशको कार्यमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै संसद भट्टराई लाइ भुसाह स्थित मदरसामा मुस्लिम समुदायले सोमवार सम्मान गरेको हो ।
सो अवसरमा संसद भट्टराईले भुसाहामा रहेको मदरसा नेदा ए मिल्लत लाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
मुस्लिम अगुवा लगाएत सयौको सख्यामा उपस्थित मानिसले संसद भट्टराईको कार्यको प्रशसा गरेका थिए । सो अवसरमा संसद भट्टराईले आफु जनताको सेवा गर्नका लागी राजनितिमा लागेकोले जनता कै भावना र आवश्यक्ता अनुसार काम गर्दै जाने बताएका छन ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 NEXT

English News



1702960 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top