पटनामा डुंगा दुर्घटना : मर्नेको संख्या २४ पुग्यो
बिदेश


पटनामा डुंगा दुर्घटना : मर्नेको संख्या २४ पुग्यो

बिदेश 55 पटक पढिएको प्रकाशित मिति:



पटनामा डुंगा दुर्घटना : मर्नेको संख्या २४ पुग्यो

पटनामा भएको डुंगा दुर्घटनामा ज्यान गुमाउनेको संख्या आइतबार २४ पुगेको छ ।
मारिनेमा पुरुष, महिला र बालबालिकासमेत रहेका छन् । मकर संक्रान्तिमा आयोजना गरिएको चंगा उडाउने महोत्सवमा सहभागी हुन लागि उनीहरु डुंगा चढेर पुगेका थिए ।

२५ जनाको लागि बनाइएको डुंगामा ५० भन्दा बढी सवार भएपछि फर्कर्ने क्रममा डुंगा पल्टिएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारको लागि २ लाख भारतीय रुपैयाँ क्षतिपूर्तीको घोषणा गरेका छन् भने घाइतेहरुको परिवारका लागि ५० हजार सहयोग दिने बताएका छन् । घटनाको छानविन गर्न निर्देशन दिइएको छ ।
तस्विर आजतक




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 NEXT

English News



1379039 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top