logo
22 Oct 2018   |   
राजनीति

संविधानले अधिकार दिने हो, बुद्धि, विवेक दने होइन :पूर्व सभामुख



राजनीति   127 पटक पढिएको        
काठमाडौं २८ पुस/ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्घले प्रमुख दल बिचको मनमुटावले संविधान कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताएका छन ।




‘संविधान जारी गर्ने बेला जसरी यी दल मिले, अब कार्यान्वयनमा पनि त्यसरी नै एक जुट हुनैपर्छ’ गोल्डेन खबर डट कमको बिहीवार शुभारम्भ गर्दै पूर्वसभामुख नेवाङ्घले भने ।
 दलहरु आपसमा नमिल्ने हो र आउँदो माघ ७ भित्रमा तीनवटै निर्वाचन गर्न सकिएन भने संविधान कार्यान्वयन हुन सक्दैन उन्ले चिन्ता व्यक्त गरे ।
संविधानले अधिकार दिने हो, बुद्धि, विवेक र क्षमता दिदैन’ कार्यक्रममा उन्ले प्रष्ट पारे । बुद्धि, विवेक र क्षमता आफैले विकास गर्नुपर्छ, हामी कसरी मर्यादित बन्ने कुरा संविधानले दिदैन, मर्यादित आफै हुने हो उन्को भनाइ थियो ।
कार्यक्रम गोल्डेन पब्लिकेशनका अध्यक्ष प्रबिण बिष्टको अध्यक्षतामा भएको थियो ।












1786127 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top