logo
14 Dec 2018   |   
समाज

पुल नहुदा स्थानिय पिडामा



समाज   48 पटक पढिएको        
रौतहट १५ पुस/ बागमती नदीमा पुल समयमा नै नबन्दा सर्लाही र रौतहटका बासिन्दा पिडीत बन्दै आएका छन ।




 बागमती नदीमा  पुल नहुदा दुवै जिल्लाका बासीन्दाले बर्षौ देखि जोखिमपुर्णरुपमा डुगाको प्रयोग गर्दै आएका छन ।
नदीमा पुल नहुदा मोटरसाइकल,  जीप डुगाबाट तार्ने गरीरहेको छ । बागमती नदीको आधा दर्जन बिभिन्न घाटहरुमा जिल्ला बिकास समिती रौतहट तथा गाबिसले स्थानियको आवतजावत लाइ सजिलोका लागी डुगाको व्यवस्था गर्दै आएको छ ।
सर्लाही र रौतहटको सिमानामा रहेको समनपुर र बर्डहवा घाटमा पुल निमार्ण भइरहेको भएपनि ढिलो निमार्ण हुदा दुर्व जिल्लाका बासिन्दाले सास्ति खेप्दै आएका छन ।












2134376 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top