logo
19 Dec 2018   |   
समाज

नक्कली प्रमाण पत्र पेश गरेको आरोपमा एक शिक्षक बिशेष अदालतमा



समाज   24 पटक पढिएको        
कलमपाटी १५ मंसिर/ देवलकोट माबि गोत्री, बाजुरामा राहत कोटा अन्तर्गत माबि तहको गणित र विज्ञान शिक्षक पदमा कार्यरत शिव नारायण यादवले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा अख्तियारले छानविन गरी बिशेष अदालतमा मुद्धा दर्ता गराएको छ ।




 उजुरीको सम्बन्धमा अनुसन्धान तथा छानविन गर्दा शिक्षक यादवले  माबि तहको गणित र विज्ञान शिक्षक पदमा नियुक्ति लिनका लागी नक्कली शैक्षिक अध्यापन अनुमति पत्र र ललितत नारायण विश्वबिद्यालय, कामेश्वरनगर, भारतबाट सन २००० मा बिएससी उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी  भ्रष्टाचार गरेको  भन्दै   बुधवार विशेष अदालत काठमाण्डौंमा आरोप पत्र दर्ता गरेको अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बिज्ञप्ती मार्फत जनाएको छ ।












2177493 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top