logo
20 Mar 2019   |   
मनोरञ्जन

‘दाल भात तरकारी’को सकियो छायाँकन



मनोरञ्जन   42 पटक पढिएको   कलमपाटी     
महसञ्चारको ब्यानरमा निर्माण भएको फिल्म ‘दाल भात तरकारी’को छायाँकन सकिएको छ । ५१ औं दिनको नियमित छायाँकन पछि चलचित्र सकिएको प्रस्तुतकर्ता किरण केसीले जानकारी दिए । ‘सोचेभन्दा सजिलोसँग फिल्मको छायाँकन सकियो’ कलाकार तथा सबै निर्माण टिमलाई धन्यवाद ।’



मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, किरण केसी, शिवहरी पौडेल, विल्सन विक्रम राई, वर्षा राउत, राजाराम पौडेल, पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुषाल लगायतको अभिनय फिल्ममा रहेको छ ।
प्रियंका कार्कीको आइटम गीत रहेको फिल्ममा हरिवंशकै कथा, पटकथा तथा संवाद छ । फिल्मलाई कलाकार किरण केसीका छोरा सुदनले निर्देशन गरेका हुन् । १३ बैशाख फिल्मको रिलिज मिति तोकिएको छ ।











2661490 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top