logo
21 Mar 2019   |   
राजनीति

चन्द्रनिगाहपुर सिटी जेसिजको अध्यक्षमा भण्डारी



राजनीति   139 पटक पढिएको   कलमपाटी     
रौतहट २२ पुस चन्द्रनिगाहपुर सिटी जेसिजको नयाँ कार्यसमितिको अध्यक्षमा निर्मल भण्डारी सर्बसम्मत रुपमा चयन भएका छन ।



 बर्ष २०१९ को  भण्डारी अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन ।

समितिको कार्यकारिणी उपाध्यक्षहरु जेसी अबधेशहरी भट्टराई, जेसी गोपाल तिमल्सिना, उपाध्यक्षहरु जेसी लोकेन्द्र खड्का, जेसी देवराज न्यौपाने, जेसी दिवाकर सापकोटा, जेसी रवि घिमिरे जयन भउका छन ।

 यस्तै मनोनीत पदमा जेसी दिलिप सापकोटा महासचिव, कानुनी सल्लाकार जेसी सुमन गौतम र कोषाध्यक्ष जेसी रेनुका खतिवडा रहेका छन ।

 चन्द्रनिगाहपुर सिटी जेसिजको अधिवेशन शनिवार राति अवेर सम्म चलेको थियो ।













2669407 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top