logo
18 Mar 2019   |   
समाज

मुसहरबस्तिमा कम्वल बितरण



समाज   89 पटक पढिएको   कलमपाटी     
रौतहट २२ पुस काष्ठमाण्डप कलेज अफ म्यानेजमेन्टको सहयोगमा उक्त कलेजको बिधार्थी काउन्शिलको आयोजना तथा सकृयतामा रौतहटको एक मुसहरबस्तिमा कम्वल बितरण गरीएको छ ।



शनिवार रौतहटको कटहरीया नपाको जमुनियाटोलमा रहेको ४० जना मुसहरहरुलाइ कम्वल बितरण गरीएको छ ।

उक्त कलेजका चारजना बिधार्थी रौतहट आएर कम्वल र केही बिस्कुट लगाएतका खाध्यान्न बितरण गरेका थिए ।




जाडो बाट प्रभावित भएका मधेशका अति बिपन्न मुसहर समुदायलाइ थोरै भएपनि राहत होस भन्ने उदेश्यले सहयोग गरीएको रौतहट आइपुगेका बिधार्थी रोशन श्रेष्ठले बताएका छन ।

कम्वल बितरण कार्यक्रममा मुसहर जातीका अगुवाहरु नथुनी माझी , अनुप माझी लगाएतको उपस्थिती रहेको थियो ।













2648059 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top