logo
17 Jan 2019   |   
स्वास्थ्य

हाडजोर्नीको शल्यक्रिया चन्द्रपुर अस्पतालमा



स्वास्थ्य   114 पटक पढिएको   कलमपाटी     
रौतहट २५ मंसिर हाडजोर्नी सम्बन्धी शल्यक्रिया लगाएत अन्य सेवा रौतहटको चन्द्रपुर अस्पताल प्रालिले शुरु गरेको छ ।



हाडजोर्नी बिशेषज्ञ डा. सुनिल साह, नेपाल अर्थाेपेडिक ,अपाङ्ग अस्पतालका डा. सुजनमान सिंह तथा नेशनल मेडिकल कजेलका डा. रोबिन्स कुमार साहले चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालिमा सेवा दिन थालेका हुन ।

आर्थिक अबस्था कमजोर रहेका बिरामीहरु लाइ निशुल्क अप्रेशन गर्ने व्यवस्था गरीएको  अस्पताल ले जनाएको छ ।

अस्पतालले आधुनिक उपकरणहरु  बाट बिरामीको परिक्षणगरी बिशेषज्ञ डाक्टरहरु बाट सेवा दिदै आएको उक्त अस्पतालका प्रमुख डा. सुवास कुमार चौधरीले जानकारी दिएका छन ।













2291871 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top