logo
11 Dec 2018   |   
समाज

प्रहरी द्धारा सखुवाको गोलिया बरामद



समाज   18 पटक पढिएको   कलमपाटी     
रौतहट २१ मंसिर जंगल बाट चोरी गरी लैजादै गरेको दुइथान सखुवाको गोलीया प्रहरीले बरामद गरी बन कार्यालय लाइ बुझाएको छ ।



शुक्रवार बिहान डुमरीया नजिकै बाट प्रहरीले साइकल सहित दुइथान गोलिया बरामद गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जानकारी दिएका छन ।

काचो सखुवाको रुख काटेर साइकलमा लोड गरी काठचोरहरुले लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।













2106231 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top