logo
17 Dec 2018   |   
समाज

गैडाटारका बिपन्न परिवारको वालवालिकालाइ कपडा बितरण



समाज   42 पटक पढिएको   कलमपाटी     
रौतहट २१ मंसिर रौतहटको चन्द्रपुर ३ गैडाटारका २५ जना वालवालिकाहरु लाइ न्यायो कपडा बितरण गरीएको छ ।



 चन्द्रपुर–४ का इरिक्सा चालाक केदार प्रसाद तिमल्सेनाले सहयोगी दाताहरु बाट जम्मा गरेको कपडाहरु बितरण गरीएको हो ।

२५ जना वालवालिका लाइ ट्रयाकसुट, ४ जना बृद्धबृद्धाहरु लाइ ब्ल्याङ्गकेट बितरण गरेका छन । कपडा बितरणमा चन्द्रपुर २ का वडा अध्यक्ष वोधनाथ देवकोटा लगाएत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

केही दिन अघि  गरुडा नपामा रहेको अनाथलयमा पनि तिमल्सेनाको पहलमा ३० जना वालवालिकाहर लाइ ट्रयाकसुट बितरण गरीएको थियो ।













2158880 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top