logo
17 Dec 2018   |   
समाज

बसन्तपुरमा टेक्टर र स्कुल बस ठोक्कियो



समाज   14 पटक पढिएको   कलमपाटी     
रौतहट २१ मंसिर बिधार्थी बोकेको बस र टेक्टर ठक्कीदा ६ जना घाइते भएका छन ।



रौतहटको चन्द्रपुर नपाको बसन्तपुर मा टेक्टर र माउन्ट एभरेष्ट बोडिङ्ग स्कुलको बा २ क ८०८० नम्वरको स्कुल बस शुक्रवार दिउसो ठोक्किएको हो ।

बसका तीन जना र टेक्टरमा सवार तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको र उपचार भैरहेको प्रहरीले जनाएको छ ।













2158362 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top