logo
20 Mar 2019   |   
राजनीति

सिके राउत पुर्पक्षका लागी कारागार चलान



राजनीति   130 पटक पढिएको   कलमपाटी     
रौतहट २० मंसिर स्वतन्त्र मधेशको माग गर्दै अभियानमा लागेका डा. सिके राउत रौतहट जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागी कारागार चलान भएका छन ।



बिहिवार उनलाइ जिल्ला अदालत रौतहटका न्यायधिस अम्विका प्रसाद निरौलाको इजलासले  त्यस्तो आदेश गरेको हो ।

 थुनामा राखि पुर्पक्ष गर्ने आदेश भएकाले कारागार चलान गरीएको जिल्ला अदालत रौतहटका रजिष्टार गुणराज पराजुलीले जानकारी दिएका छन ।

 पुरानो मुद्धाको शिलशिलामा रौतहट  जिल्ला अदालतमा हाजिर हुन आएका बेला उनलाइ प्रहरीले गरेको थियो । डा.सिके राउत रौतहटको गएको असोज २१ गते गौरबाट  पक्राउ परेका थिए ।

 संगठनिक अपराध कसुर अन्र्तगत पुर्पक्षमा राखेर अनुशन्धान गर्न कारागारमा राखिएको जनाइएको छ ।













2661536 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top