logo
17 Dec 2018   |   
समाज

निर्मलालाई न्याय माग्दै चन्द्रनिगाहपुरमा



समाज   14 पटक पढिएको   कलमपाटी     
रौतहट २० मंसिर । चार महिना अघि कन्चनपुरमा बलत्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै रौतहटको चन्द्रनिगाहपुरमा बिशाल रयाली निकालिएको छ ।



जनज्योति बहुमुखी क्याम्पस र जनज्योती उच्च माध्यमिक बिद्यालयका बिद्यार्थीले चन्द्रनिगाहपुरमा नीर्मला लाई न्याय दे भन्दै जनप्रदर्शन गरेका छन । उनीहरुले चौक चौकमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु टासेका छन ।

देशमा हत्या, हिसा, बलत्कारका घटना बढदै गएपनि सरकारकाले शान्ति सुरक्षा दिन नसकेको आरोप रहेको छ । नीर्मला पन्तको गत साउण १० गते बलात्कारपछि हत्या भएको थियो ।  तर चार महिना नाघिसक्दा समेत हत्यारा पता लाग्न नसकेपछि देशनै आन्दोलित बन्दै गएको हो ।












2158441 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top