logo
17 Dec 2018   |   
समाज

रौतहटका सिडिओ सरुवा रिजाल गए, पौडेल आए



समाज   15 पटक पढिएको   कलमपाटी     
रौतहट १७ मंसिर// रौतहटका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको सरुवा भएको छ ।



सिडिओ रिजाल दाङ्ग जिल्ला सरुवा भएका हुन ।

सरुवा भएका रिजाल लाइ गौर तथा चन्द्रनिगाहपुरमा जागीरे जीवनको सफलताको कामना गर्दै कर्मचारी, व्यापारी, बिभिन्न सामाजीक क्षेत्रमा काम गर्ने अगुवाहरु बिदाइ गरेका छन ।

रौतहटमा  नया सिडीओ लोकनाथ पौडेल आएका छन ।













2158087 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top