logo
11 Dec 2018   |   
मनोरञ्जन

पुनः सुरु हुँदैछ द कपिल शर्मा शोः टिजर सार्वजनिक, शाहरुख खान पहिलो पाहुना



मनोरञ्जन   40 पटक पढिएको   कलमपाटी     
द कपिल शर्मा शो पुनः एकपटक मानिसहरुलाई हँसाउने प्रतिबद्धतासहित टेलिभिजनमा सुरु हुँदैछ । सोनी टेलिभिजनले कार्यक्रमको टिजर सार्वजनिक गरेको छ ।



शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्माको फिल्म जिरो २१ डिसेम्बरमा रिलिज हुने तयारीमा छ । यो फिल्मको प्रोमोशनका लागि यी तीनै कलाकार कपिलको कार्यक्रममा जाने बताइएको छ ।  यद्यपी, पहिलो एपिसोडका लागि सलमान खानको नाम पनि सार्वजनिक भएको थियो ।

कपिलले मार्च सन् २०१८ मा फ्यामिली टाइम विद कपिलबाट फिर्ता हुने कोसिस गरेका थिए तर तीन एपिसोड अनएयर भएपछि नै कार्यक्रम बन्द भएको थियो । तर कपिल शर्माको बिग्रदों स्वास्थ्य र गैर–व्यवसायिक व्यवहार देखाउँदै कार्यक्रम बन्द गरिएको थियो । आफू ठिक भएपछि उनी चाँडै नै टेलिभिजनमा फिर्ता हुने बताएका थिए । एजेन्सी












2105125 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top