logo
17 Jan 2019   |   
समाज

खेतमा महिलाको शव फेला



समाज   59 पटक पढिएको   कलमपाटी     
रौतहट ७ मंसिर// रौतहटमा शुक्रवार दिउसो एक महिला खेतमा मृत अवस्थामा फेला परेको छ ।



शुक्रवार दिउसो  रौतहटो  परोहा नपा ३ तेजापाकड स्थित खेतमा ठेगाना खुल्न नसकेको अन्दाजी ४० बर्षको महिला मृत अवस्थामा फेला परेको जिल्ल प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाको अनुशन्धान भैरहेको र शव परिक्षणका लागी जिल्ल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको टाउकोमा चोट रहेको छ । 













2291795 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top