logo
14 Dec 2018   |   
समाज

बिधार्थीलाई स्टेशनरी र कपडा बितरण



समाज   25 पटक पढिएको        
कलमपाटी ३ मंसिर सामाजीक जागरणका लागी नारी अभियान पोखराले कास्की जिल्लाको एक प्राथमिक बिधालय लाइ पाठ्य सामाग्री तथा कपडा वितरण गरेको छ ।



जिल्ला शिक्षा कार्यालयको सहयोगमा जनजागरण प्राबि लाहाचौकका ४० जना बिधार्थीलाई स्टेशनरी तथा कपडा बितरण गरेको छ ।
सामाजीक जागरण का लागी नारी अभियानले देशका बिभिन्न सस्थाहरु गरीव तथा बिपन्न बर्ग लाइ बिभिन्न सहयोग गर्दै आएको छ । सो सस्थाले गत बर्ष शितलहरको बेला रौतहटमा पनि न्यानो कपडाहरु बितरण गरेको थियो ।











2133855 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top