logo
19 Dec 2018   |   
समाज

जेटीए बन्न मेहनत



समाज   33 पटक पढिएको   कलमपाटी     
रौतहट १ मंसिर// चन्द्रपुर नपा ९ जनजागृति माबिमा जेटीए पढीरहेको बिद्यार्थी शनिवार दिउसो माटोो नुमना संकलन गरीरहेका थिए ।



बिधालय नजिक धान काटिएको खाली खेतमा औजारको माध्यमबाट माटोको गुणस्तर जा“चका लागी नुमना संकलनमा जुटेका थिए ।

उनिहरु जुनियर टेक्निसियन एसिसनेन्ट (जेटिए) अध्ययन गर्ने बिधार्थी हुन ।

तीन वटा समुह बिभाजन गरेर  माटोको पिएच (अलिसपना, छाईएपना) जा“चका लागी नमुना संकलन गरिएको बिद्यालयको कार्यक्रम संयोजक राकेश गिरीले जानकारी दिएका छन ।

जेटीए पढ्ने ३४ जना बिद्यार्थी छन ।  १२ महिना अध्ययन गर्छन र सिकाईका लागी ६ महिना ‘ओन द जप’ टे«निङ (ओजिटि) का लागी खटिन्छन ।




 यो १८ महिनाको कोर्ष हो । सिटीइभिटी बाट स्विकृत लिएर उक्त बिधालयले कक्षा संचालन गरेको हो ।

पछिल्ला दिनहरुमा  प्राविधिक शिक्षा प्रति युवायुवतीहरुको आकर्षण बढ्दो छ । जेटीए पढ्न भर्खरै मात्र भर्ना भएकी सिर्जना तिमल्सिनाले जसरी भए पनि जेटिए बनरै छाड्ने बताईन । 

उक्त कक्षामा युवा भन्दा युवतीको संस्खाय बढी छ । प्राबिधीक बिषय पढे रोजगारी पाउन सजिलो हुने भएकाले प्राबिधिक बिषय रोजेको उनीहरुको भनाइ छ ।













2176528 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top